• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चोरी


सेरेको घरमा राती चोर आएछ ।
चोरले बक्स खोल्न लाग्दा सेरे जुरुक्क उठेर कराएछ - चोर चोर....
चोर दौडीएछ।
सेरे पनि पछि पछि दौडीएछ। एक छिन्मा सेरे चोर भन्दा नी अगाडी पुगेछ र भनेछ- मेरै घरमा चोरी गर्न आउने अनी मै संग race?